१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उम्मेदवार आ–आफ्नो अडानबाट पछि नहटेपछि कांग्रेस कैलालीमा मतगणना ढिलाई

काठमाडौं–नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिका लागि भएको मतदानको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार जिल्ला सभापतिका लागि निर्वाचन भएको थियो । आइतबार ढिला गरी मतदान सकिएकाले सोमबार बिहान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेशमा एमाले र लोसपाको सहमति

मधेश प्रदेशम सत्ता गठबन्धनमा रहेका पाँच दलले जित्ने लगभग निश्तित भइसकेको छ । मतभारलाई हेर्दा एमाले र लोसपा भन्दा सत्ता गठबन्धनका पाँच दल बलियो देखिएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन : १९ पदमा ४४ जनाको दाबी

बागमती प्रदेशमा २ सिटका लागि गठबन्धको तर्फबाट २, एमालेको तर्फबाट २ र नेमकिपाको तर्फबाट २ जना गरी ६ जनाको उम्मदवारी परेको छ ।

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेद्वारा उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका ३ जना उम्मेदवारले निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गरेका छन् ।

कांग्रेस सभापति मतगणना : २१ सय ६ मत गन्दा कल्याण गुरुङलाई ९ मत (अपडेट)

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

कांग्रेस महाधिवेशन : सभापतिको १५ सय गन्दा देउवालाई ७ सय २१ मत (अपडेट)

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।

यस्तो छ कांग्रेस उम्मेदवारहरुको अन्तिम नामावली (सूचीसहित)

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवार हुनेहरुको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेस निर्वाचन समितिले जानकारी दिए अनुसार १ जना

कांग्रेस नेतृत्वका लागि ६ जनाको उम्मेदवारी, ४ जना प्यानलसहित (कसको प्यानलमा को ?)

पार्टीभित्र तेस्रो धारको नेतृत्व गरिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर सभापति देउवाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको हो ।

बोलेर मात्रै होइन गरेर देखाउँछु : प्रकाशमान सिंह

सिंहले सभापति शेरबहादुर देउवालाई पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उहाँको गुनासो छ

कांग्रेसमा महाधिवेशनको सरगर्मी सुरु : तीनै समूहका नेता आन्तरिक छलफलमा

इतरपक्ष भने सभापतिकै साझा उम्मेदवार चयनमा केन्द्रीत रहँदा सिटौला पक्षको भेलाले आसन्न महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बन्ने वा अन्य समूहलाई सघाउनेबारे निर्णय गर्ने जिम्मा नेता सिटौलालाई दिएको छ ।