अहिले पनि १२ जना युवा नेताहरुले वैचारिक अभियान नाम दिएर समूह त खडा गरेका छन् तर, यो समूहको पनि इतिहास पुर्नरावृत्ति हुन्छ या ब्रेक प्रतिक्षाको विषय बनेको छ ।
आइतबार अबेर राति अध्यक्ष केपी शर्मा ओली ले ३ सय १ जना केन्द्रीय सदस्यको नाम पेश गर्नुभएकोमा पण्डितलाई पण्डितलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो ।
नुवाकोटमा शीर्ष नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच समूहगत प्रतिस्पर्धा हुँदै आएको छ ।
उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट डा. देवकोटा उम्मेदवार हुनुहुन्छ ।
उम्मेदवार जोसुकै भए पनि उजुरी परेको खण्डमा छानविन गरिने र दोषी पाइए कारबाही गर्ने आयोगका अधिकारी बताउँछन् । तर, औपचारिक रूपमा भने आयोग अहिलेसम्म मौन छ ।
काठमाडौं, वैशाख २४ । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बसेको नेताहरुको बैठकपछि गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो । उम्मेदवारी
काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्
काठमाडौं, वैशाख २२ । राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध सबै विपक्षी एक ठाउँमा उभिने भएका छन् । उनीहरुले जेठ ६ गते गरिने उपनिर्वाचनका लागि थापाको विरुद्धमा डा. खिमलाल देवकोटालाई साझा
काठमाडौं । नेपाल पत्रकार महासंघको यही २५ गते हुने निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा दावेदारी पेश गरेका छन् । शनिबार मनोनयन दर्ता गराउने अध्यक्षका उम्मेदवारहरुमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला