१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन आयोग भन्छ– ‘८८ प्रतिशत मतपत्र छापियो, एमालेको धेरै उम्मेदवारी’

१ करोड ७० लाख मतपत्रमध्ये २२ जिल्लामा मतपत्र पठाइसकेको आयोगले जनाएको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा मात्र ३४ लाख मतपत्र पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

पाल्पामा स्थानीय तह निर्वाचनका लागि १४ दलद्वारा उमेदवारी मनोनयन दर्ता

५ दलिय गठबन्धन अन्तर्गत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले भागवण्डा अनुसार उमेदवारी मनोनयन दर्ता गरेका छन् ।

आमाको शोकमा पनि उम्मेदवारी दर्ता

उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतको कार्यकर्ताहरूको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

मकवानपुरमा आइतबार भएन उम्मेदवारी दर्ता

हेटौंडा । मकवानपुरमा पनि प्रमुख राजनीतिक दलले आइतबार उम्मेदवारी दर्ता गराएनन् । सत्तारुढ पाँच दलीय गठबन्धनले पालिकाहरुमा तालमेलको कोशिस राखेकाले सोमबार उम्मेदवारी दर्ता गर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा

कांग्रेस सर्लाहीको सभापतिमा सिंहको उम्मेदवारी घाेषणा

लालबन्दीमा एक सभाको आयोजना गरेर उपसभापति सिंहले सभापतिमा उम्मदवारी घोषणा गर्नुभएको हो । धनकौल गाँउपालिका निवासी सिंहले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश २ मा ६ जनाको उम्मेदवारी दर्ता

प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता

नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको भट्टराईले बताउनुभयो ।

बागमतीमा नेमकिपाका दुई जनाले दिए उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई जनाले उम्मेदवारी दिनु भएको छ । मंगलबार हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट गीता

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका टुंग्यायाे ६ उम्मेदवार

जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।

३७५० मत गन्दा खुला महिला केन्द्रीय सदस्यमा देउवा पक्ष हाबी

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा हालसम्म ३७ सय ५० मत गणना भइसकेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ ।