६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


समावेशी सिद्धान्तका आधारमा उम्मेद्वारी सुनिश्चित गर्न आग्रह

काठमाडौं । विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेतृहरुले स्थानीय तहको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक ढंगले महिलाहरुको उम्मेदवारी सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार