१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्रिसमसमा सेलाएको ठमेल : पर्यटक आगमन नगन्य, ओमिक्रोनको आतंकले व्यवसायी त्रसित

न पर्यटक, न व्यापारको चहलपहल यतिबेला यहाँका व्यवसायीहरू न भोक, न निद्राको अवस्थामा दिन कटाइरहेका छन् । यद्यपि एकदिन न एक दिन समय सुध्रिने उनीहरूको विश्वास सेलाएको छैन ।