२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक : मन्त्री बस्नेत

काठमाडौं । चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु भएको छ । बुधवारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो शुरु भएको हो । एक्स्पोको उद्घाटन उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभयो