१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज राति मृगशिरा उल्कावर्षा हुने, के हो उल्कावर्षा ? कसरी हेर्ने ?

काठमाडौं, कात्तिक ४ । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि मंगलबार (आज) राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् ।