१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्व बैंकले शिक्षाका लागि ७ अर्ब सहुलियत ऋण दिने

उहाँले कारोनाका कारण शिक्षा प्राप्त गर्नबाट बञ्चित भएकाहरूलाई पुनः जोड्न क्याम्पसहरूको नेटवर्कलाई सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेश सरकारको अनुदान कार्यक्रममार्फत दुई सय ४० कृषकले ऋण लिए

काठमाडौ‌ । कर्णाली प्रदेश सरकारले सुरु गरेको कृषि ऋणमा व्याज अनुदान कार्यक्रममार्फत दुई सय ४० जना कृषकले ऋण लिएका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरेको यो

विश्व बैंकले नेपाललाई साढे १७ अर्ब रुपैयाँ ऋण दिने

बैंकको हिजो बसेको सञ्चालकहरूको बैठकले नेपालका लागि १५ करोड अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जानकारी दिएको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजदरमा २५ लाखसम्म ऋण

काठमाडौं, जेठ १५ । सरकारले शैक्षिक प्रमाणलाई धितो राखेर २५ लाखसम्म ऋण दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले स्नातक तह वा सो भन्दा माथिको शैक्षिक

असिना प्रभावित किसानद्वारा बैंकको ऋण तिर्ने म्याद थप्न माग

बैशाख २ र ३ गते परेको असिनाको कारण तरकारी बाली सखाप भएपछि उनीहरूले आफ्नो ऋणको भाका थपिदिन र ब्याजमा छुट दिन माग गरेका हुन् ।

गौतमबुद्ध क्रिकेट रंगाशालालाई आर्थिक संकट, ११ करोड रुपैयाँ ऋण

काठमाडौं । चितवनको भरतपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट परेको छ । धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गर्ने क्रममा

लघु उद्योगलाई पुनकर्जा पाउनै मुस्किल

काठमाडौं । कोभिडका कारण मुलुकमा १० प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएका छन् भने ७५ प्रतिशत भन्दा बढी लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग मन्त्रालयले जनाएको छ । कोभिडका

खोप किन्न विश्व बैकले नेपाललाई पौने ९ अर्ब ऋण दिने

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि विश्व बैकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर ( करिब ८ अर्ब ७० करोड रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ

हरेक नेपालीको टाउकोमा ४६ हजार ७ सय ऋण

काठमाडौं । संघीय सरकारको कुल तिर्न बाँकी ऋण १४ खर्ब पुगेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक बुलेटिन अनुसार मंसिर मसान्तसम्ममा सरकारको आन्तरिक र बाह्य गरी कुल १४

साना उद्योगीलाई शून्य ब्याजमा १५ लाख रुपैयाँसम्म ऋण दिँदै गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोभिडका कारण थला परेका साना तथा मझौला उद्योगलाई पुनःस्थापना गर्ने उद्देश्यले त्यस्ता व्यवसायीलाई राहतस्वरूप प्रदेश