१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘ए’ डिभिजन लिग : एपीएफलाई पहिलो जित, पाँचौं चरणका खेल सकियो

खेलको ५७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाए । आवास लामिछानेको पासमा अफसाइड बिट गर्दै उनले सहजै गोल गरे ।

‘ए’ डिभिजन लिग : थ्री स्टार र एनआरटीले अंक बाँडे

थ्री स्टार ५ खेलबाट ६ अंक सहित तालिकाको छैटौं स्थानमा छ । समान अंक रहेको न्युरोड टिम एनआरटी तालिकाको सातौं स्थानमा छ ।

‘ए’ डिभिजन लिग : घरेलु मैदानमा मनाङद्वारा पुलिस पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पोखरामा भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबललाई ३–१ ले पराजित गरेको छ ।

ए डिभिजन लिगमा मच्छिन्द्र र संकटाको बराबरी

काठमाडौं, पुष २ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएका दुई खेल बराबरीमा सकिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल

ए डिभिजन लिगमा उपाधिसँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा

काठमाडौं, मंसिर २८ । सहिद स्मारक ए डिभिजन लिगमा चौथो चरणका खेल सकिदा उपाधि रक्षासँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा पनि रोचक बनेको छ । चौथो चरणका खेल सकिदा साविक विजेता मच्छिन्द्र

हिमालयनलाई स्तब्ध बनाउँदै मछिन्द्र क्लब शीर्ष स्थानमा

सुरुबाटै आक्रामक खेललेको मछिन्द्रले २९औं मिनेटमा सुनिल बल, ६८औं मिनेटमा नुर्लान र इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए ।

न्यूरोड टीमको पहिलो जित, राेकियाे सातदाेबाटाे

यो जितसँगै एनआरटी ४ खेलबाट ५ अंक जोडेर तालिकाको सातौं स्थानमा उक्लिएको छ । सातदोबाटो भने समान खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ ।

ए डिभिजन लिगमा दुवै खेल बराबरीमा सकियो

काठमाडौं, मंसिर १८ । दुई पटक पछि परे पनि सम्हालिएको प्रदर्शन गरेर पोखरेली टोली मनाङ मस्र्याङ्दीले संकटा क्लबसँग बराबरी खेल्दा च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले पनि

शहीद स्मारक ‘ए’ डिभिजन लिग : दोस्रो चरणको खेलतालिका सार्वजनिक (तालिकासहित)

फागुनसम्म जारी हुने लिगका बाँकी खेलतालिका पछि सार्वजनिक गर्दै लगिने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

मछिन्द्र र आर्मी तथा ब्रिगेड ब्वाइज र एनआरटी गोलरहित बराबर

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा दुवै टोलीले प्रशस्त मौका पाए पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो ।