१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एएफसी यू-१७ महिला एशियन कप छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं । एएफसी यू–१७ महिला एशियन कप छनोटको पहिलो चरणमा नेपाल समूह ‘एच’ मा परेको छ । एएफसीले आज बिहिबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एच’ मा परेको हो

एएफसी यू-२० एशियन कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । शेख

एएफसी फुटसलको छनोटमा नेपालको लगातार दोस्रो हार, समूह चरणबाटै बाहिरियो

नेपालले सुरुआती एक गोलको अग्रता बनाए पनि पछि सम्हालिन नसक्दा फराकिलो हार व्यहोरेको हो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल खाएको हो ।

मछिन्द्रले बेहोर्‍यो पहिलो हाफमै २ गोल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको २४औं मिनेटमा मोहम्मद इसानले ब्लु स्टारलाई अग्रता दिलाए । मोहम्मद फजलले क्विक फ्रिकिक प्ले गर्दै इसानलाई बल दिएका थिए । जसमा इसालने कुनै

एएफसी कप छनोट : मच्छिन्द्र र श्रीलंकाको ब्लू स्टारबीचको खेल काठमाडौंमा

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मछिन्द्र र ब्लू स्टारबीचको खेल अप्रिल ५ (चैत २२) मा दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । एएफसीले बिहीबार मैदान र समयको

एन्फा अध्यक्ष शेर्पा र एएफसी अध्यक्ष सलमानबीच भेटवार्ता

जवाफमा सलमानले सकारात्मक जवाफ दिएको एन्फाले जनाएको छ । अध्यक्ष शेर्पाले एएफसीको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गर्न प्रस्ताव गरेका थिए ।

एएफसी २३ वर्ष मुनिको एसिया कप छनोटमा नेपाल इरानसँग पराजित

काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी २३ वर्ष मुनिको एसिया कप छनोटमा नेपालले कमजोर शुरुआत गरेको छ । नेपाल बलियो प्रतिद्धन्द्धी ईरानसँग ४÷० ले पराजित भयो । अर्पण कार्कीको कप्तानीमा मैदानमा

एएफसी महिला एसिया कपको छनोटबाटै बाहिरियो नेपाल

छनोटको सम्भावना कायमै राख्न जित्नैपर्ने दबाब रहेको खेल गोलरहित बराबरीमा सकिएको हो ।

एएफसी महिला एसियन कप छनाेटका लागि टोली घोषणा, ६ खेलाडी पहिलाे पटक राष्ट्रिय टीममा

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । टिमबाट अमिशा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएका

महिला एसियन कप फुटबलकाे छनोटमा नेपाल समूह ‘एफ’मा, पहिलाे खेल फिलिपिन्ससँग

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने भएको हो । छनोटको समूह ‘एफ’ मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ ।