२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाल र इन्डोनेसियाबीचकाे मैत्रीपूर्ण खेल आज

काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको सोही उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्न लागेको हो । नेपाल र