८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपाल र चीनबीच ड्यूटि फ्रि सुविधासम्बन्धी एलओई मन्त्रिपरिषद्बाट स्वीकृत

चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र जनवादी गणतन्त्र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधा सम्बन्धी एलओइ स्वीकृत गर्ने निर्णय गरेको हो ।