काठमाडौं । देवघाटस्थित त्रिशुली र कालीगण्डकीको संगमबाट बगेर एक जना बेपत्ता भएका छन् । बेणी सङ्गममा कालीगण्डकीले बगाएर दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका हुन् ।