१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारका ४२ उपलब्धि : एमालेकाे संसद अवराेध अन्त्य (पूर्णपाठ)

केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरेको, कोरोनाले प्रभावित अर्थतन्त्र चलायमान बनाएको, अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहत दिएको सरकारको दाबी