शशी पन्तनेपाली परम्परालाई अँगाल्दै यात्राको उद्घाटन हामीले एक कप चिया पिएर गर्यौँ । जुन हामीले नारायणगढ–पोखरा सडकखण्डमा पर्ने सानो चिया पसलमा पिएका थियौँ । त्यसपछि हामी चढेको गाडी अगाडि बढ्यो