एजेन्सी । भारतीय अभिनेत्री दिशा पटानी निर्माता एकता कपुरको होम प्रोडक्सन फिल्म ‘केटिना’ बाट बाहिरिएकी छन् । दिशाले सन् २०१९ मा फिल्मका लागि हस्ताक्षर गरेकी थिइन् । फिल्मको सुटिङ कोरोनाअघि
डडेल्धुरा । सुदूरपश्चिमको एकताको प्रतिकको रुपमा रहेकोे सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व नजिकिदै गर्दा डडेल्धुरामा पनि चहलपहल शुरु भएको छ । सुदूरपश्चिमका जनता र विशेष गरि महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको
तथ्य र प्रमाणहरू आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोड्नुपरेको गुनासो समेत गर्नुभयो ।
वैद्यले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताउनुभयो । ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उहाँको भनाइ छ ।
उहाँले अब हुने स्थानीय तहको निर्वाचनमा जनतासामु के सन्देश लिएर जाने त्यस विषयमा पनि नेता कार्यकर्ताले विचार गर्नुपर्ने बताउनुभयो ।
तर, उनीहरूको बोली र व्यवहारमा एकरूपता पाइँदैन । मौका पाउनासाथ कटाक्ष उत्रिनु उनीहरूको दैनिकी बन्दै आएको छ । एमाले र कांग्रेस महाधिवेशनमा शीर्ष नेतृत्वमै पालाको पैँचो भने झैं दृश्य दोहोरियो
संयोजक रावलले सो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गर्नुभयो ।
इलामको सूर्योदय नगरपालिकामा नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै आफ्नो स्वार्थपुर्तिका लागि मात्र ओलीले माओवादीसँग एकताको नाटक गरेको आरोप लगाउनुभयो ।
आफूहरूको साथ समर्थन संविधान नभत्कियोस् भन्ने रहेको भए पनि नेपाल लगायतका नेताहरू पार्टी फुटाउन लागेपछि साथ छोडेको उहाँको भनाइ छ ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनुभयो ।