विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघले शुक्रबार ओमानमा हुने सिरिज स्थगित भएको जानकारी दिएको हो
काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै प्रतियोगिताको
काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै सशस्त्र फाइनलमा पुगेको हो
काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता टीमले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकले प्रतियोगितामा पाउने
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित निकालेको
काठमाडौं । कर्णाली प्रदेशलाई ५९ रनलाई पराजित गर्दै प्रदेश १ ले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रदेश १ ले दिएको २ सय १६ रनको
काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुखद सुरुवात गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ लाई ७७ रनले
काठमाडौं । कर्णाली प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रथम जित दर्ता गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार(आज) दुई खेल हुँदैछन् । आइतबार बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।