एजेन्सी । अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला जितेको छ । तेस्रो तथा निर्णायक खेल २१ रनले जितेको अष्ट्रेलियाले श्रृंखला २–१ ले जितेको हो । पहिलो खेल गुमाएको अष्ट्रेलियाले