२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टीको खेलतालिका सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय तथा पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

एकदिवसीय र टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल यथावत

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् ।

१० जनामा कोभिड देखिएपछि इंग्ल्याण्डद्वारा एकदिवसीय सिरिजका लागि नयाँ टिमको घोषणा

इंग्ल्यान्डले घोषणा गरेको टिममा ९ जना अनक्याप खेलाडी परेका छन् । इंग्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल जुलाई ८ मा कार्डिफमा हुनेछ ।

क्रिकेट वरीयतामा नेपालकाे सुधार

यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार हुँदै आएको हो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं

पहिलो एकदिवसीयमा न्यूजिल्याण्डद्वारा बंगलादेश ८ विकेटले पराजित

विल योंग ११ रनमा अविजित रहँदा ओपनर मार्टिन गुप्टिल ३८ र डेभन कन्वे २७ रनमा आउट भए । बंगलादेशका हसन मोहम्मद तस्किन अहमद १–१ विकेट लिए ।

इंग्ल्यान्डविरुद्ध एकदिवसीय सिरिज खेल्न भारतद्वारा १८ सदस्यीय टोली घोषणा

भारतीय टोलीको उपकप्तानमा रोहित शर्मा रहेका छन् । टोलीमा शिखर धवन, शुबमन गिल, श्रेयस एयर, सूर्यकुमार यादव, हार्दिक पाण्डय, ऋषव पन्त, केएल राहुल, युजभेन्द्र चहल, कुलदिप यादव र कुर्नाल पाण्डय

काठमाडौं मेयर कप क्रिकेटः एपीएफद्वारा आर्मी १ विकेटले पराजित

विभागीय टिम एपीएफ क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पिएम कप क्रिकेटमा कर्णालीलाई २ सय १६ र बागमतीलाई १ सय ७८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री (पिएम)कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतका पाचौँ दिनका शुक्रबार दुई खेल भइरहेका छन् । शुक्रबार प्रदेश १ मा कर्णाली प्रदेश तथा प्रदेश २ र बागमती प्रदेश

प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि डिस मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार क्यानले आयोजना गरेको पीएम कप पुरुष

पीएम कप क्रिकेट : १ सय ३५ रनले एपिएफ विजयी, अभिनासले लिए ५ विकेट

काठमाडौं । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार प्रदेश–१ लाई १ सय ३५ रनले पराजित गर्दै एपीएफले