१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूर्वका उद्योगीद्वारा कर्जा दर एकल अंकमा झार्नेगरी मौद्रिक नीति ल्याउन माग

काठमाडौं । पूर्वका उद्योगी व्यवसायीले आगामी मौद्रिक नीतिले उद्योग क्षेत्रमा प्रवाह हुने कर्जा दर एकल अंकमा झार्नेगरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको