२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी निर्माणमा ढिलाई

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) भवनको कामले गति लिन नसक्दा निमार्णको काम करिब पचास प्रतिशत मात्र सकिएको छ । निर्माण सुरु भएको

थप गरिएको समयमा पनि एकीकृत जाँच चौकीको आधा काम सकिएन

रसुवा । थप गरेको समयमा पनि रसुवागढी नाकामा निर्माण भइरहेको एकीकृत जाँच चौकी भवनको कामले गति लिन सकेको छैन् । निर्माण सुरु भएको २२ महिनामा करिब ४५ प्रतिशत मात्र काम