अध्यक्ष नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि ओलीमा चरम व्यक्तिवादी प्रवृत्ति हुर्किएर आउँदा आजको दिन कालो दिनको रुपमा पुगेको बताउनु भयो ।
काठमाडौं, पुष २ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा
अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरूको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरूप्रति अत्यन्त सजग भएको बताउनुभयो ।
काठमाडौं, मंसिर १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले न्यायापालिकामा देखिएको समस्याको समाधान सरोकारवाला निकायले समाधान गर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीले
काठमाडौं, मसिर ४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मीसँग नेपालले मध्यपुर
अध्यक्ष नेपालले केपी शर्मा ओलीले तेतृत्व गरेको नेकपा (एमाले) पार्टी इतिहास भइसकेको बताउनुभयो । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले नतिजा देखाउने अध्यक्ष नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले पछिल्लो समय एमालेमा उत्पन्न भएको विवादले आफूहरू एमालेबाट छुट्टिएर एकिकृत समाजवादीमा आउनुपरेको बताउनुभयो ।
काठमाडौं, कात्तिक २८ । नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दल र सरोकारवाला पक्षबीच एकीकृत धारणा बनाउन अपिल गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा
खनालले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो ।
एमालेमा असन्तुष्ट रहेकाहरुले आफूलाई भेटिरहेको दावी गर्दै सम्मानित नेता खनालले उनीहरूसँग राम्रोसँग कुरा गर्न सके पार्टीमा आउने बताउनुभयो ।