२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौंमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौंमा बस्ने भएको छ । शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव

तोकिएका सबै जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुरु भएको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा एसको सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान

जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ । मंगलबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने एकीकृत समाजवादी निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने

एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम

एकीकृत समाजवादीले समाजवादी जागरण अभियान गर्ने

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । एकीकृत समाजवादीले यहीँ असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो । बिहीबार पार्टी

एकीकृत समाजवादीद्वारा २१ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार २१ जनालाई पार्टीको केन्द्रीय सदस्य मनोनीत गरेको

एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिका बारे जनतालाई जानकारी गराउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो

एमसीसी अनुगमन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । दल नेकपा (एकीकृत समाजवादी) ले १२ बुँदे सम्झौता बिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकमा एमसीसी