७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


शेयर बजारमा ४५ अंकको ‘करेक्सन’, एक समूहबाहेक सबै समूहको मूल्य गिरावट

सोमबार २६ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ५६ कम्पनीको मुल्य घटेको छ । राठी जलविद्युत कम्पनीका शेयर लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा वरुण जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे