१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


एनआरएनएमा विवाद बढ्दो, घले नेतृत्वको संरक्षक समिति विघटन

काठमाडौं । विवादै विवादको घेरामा परेको गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिले शेष घले नेतृत्वको संरक्षक समिति र एनआरएनए उच्चस्तरीय समिति विघटन गरेको छ । एनआरएनएको ८२ औं बैठकले