बारा । डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी सिमरामा जारी १३ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएकाे खेलमा एनआरटीले १–० को संघर्षपूर्ण जित हासिल गर्दै