१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टेलिकमद्वारा ‘एनटी च्याटबोट’ सेवा सुरु

काठमाडौं । नेपालका पहिलो एवं पूरानो टेलिकम नेपाल टेलिकमले ‘एनटी च्याटबोट’ सेवा सञ्चालन गरेको छ । टेलिकमका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिको बारेमा स्वचालित रुपमा जानकारी प्राप्त गर्न