२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एनसेलले २०२५ भित्रै थ्रिजी बन्द गर्ने

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रिजी

सबैभन्दा बढी कर तिरेकोमा एनसेल सम्मानित

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर तिरेर योगदान गरेको भन्दै ललितपुर महानगरपालिकाले उत्कृष्ट करदाताका

एनसेलले ल्यायो ‘बिज सधै अन’ योजना

काठमाडौं । निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यावसायिक जगतलाई ध्यानमा राखी डिजाइन गरिएको “बिज सधै अन” योजना सञ्चालनमा ल्याएको छ । नेपाली उपभोत्तालाई सधै अन मार्फत सशत्त

एनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी

काठमाडौं । एनसेल र ईएन्ड इन्टरनेसनलबीच डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी भएको छ । एनसेलले आफ्नाग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र

एनसेल र सामसङबीच साझेदारी

काठमाडौं । एनसेल र सामसङ नेपालबीच साझेदारी भएको छ । दुईबीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको कम्पनीले जनाएका छन्

एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी छानविन प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाउने

काठमाडौं । टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ । गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर खरिद-बिक्रीबारे छानबिन

एनसेलविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । एनसेलविरुद्धको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । एनसेलको शेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ

एनसेलले आफ्नो स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण नगर्ने नियत राख्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर किनबेच प्रकरणमा गडबढी देखिएको बताउनुभएको छ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले एनसेल शेयर किनबेच प्रकरणमा पहिलो दृष्टिमै

एनसेल प्रकरणमा मेरो र छोरीको नाम जोड्नु गणतन्त्रविरुद्धको हमला : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमला भएको बताउनुभएको छ । मंगलबार राज्य व्यवस्था तथा

एनसेल छानविन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ । मंगलबार राज्य व्यवस्था तथा सुशासन