६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


महाराजगञ्जमा पूर्ण रूपमा महिला कर्मचारीहरूद्वारा सञ्चालित एनसेल सेन्टर

महिला कर्मचारीहरूद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको सेन्टरको सुरुवातले समानतालाई झल्काउने कम्पनीको दाबी छ । कम्पनीले यसलाई महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाणको रूपमा अर्थ्याएको