२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एन्फा र साउदी फुटबलबीच सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल विकास र विभिन्न फुटबल गतिविधि सञ्चालन गर्न साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको छ । एन्फाले एक वर्षका लागि साउदी अरेबिया

चार वटा ए डिभिजन क्लबलाई कारवाही

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले चार वटा ‘ए’ डिभिजन क्लबलाई जरिवाना गरेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२३ अन्तर्गत विभिन्न खेलमा अनुशासन उल्लंघन गरेको

‘प्रतिभावान खेलाडीलाई समेट्दै टोली निर्माण गर्छु’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गर्ने बताउनुभएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य

‘ए डिभिजन लिग’का लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै

ए डिभिजन लिग : पहिलो खेल खुमलटार र फ्रेन्ड्सबीच हुने

काठमाडौं । यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल यसै सिजन बढुवाभएको खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ ।

एन्फा कार्य समितिको आपकालिन बैठक शुक्रबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबारका लागि कार्यसमितिको आपकालिन बैठक बोलाएको छ । एन्फा महासचिव किरण राईले एन्फा पदाधिकारी तथा सदस्यलाई आपतकालिन बैठकका लागि पत्र पठाएका छन् ।

‘ए’ डिभिजन लिग फुटबलका लागि १४ क्लबले गराए नाम दर्ता

काठमाडौं । आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि सबै १४ क्लबले नाम दर्ता गराएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार १४ वटै क्लबले नाम दर्ता

शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सर्‍यो

काठमाडौं । पुस अन्तिम सातालाई तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार असन्तुष्ट

एन्फाको कार्यसमिति बैठक कात्तिक २९ मा बस्ने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कात्तिक २९ गते बस्ने भएको छ । एन्फाले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै बैठक कात्तिक २९ को लागि डाकेको हो

एन्फा सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा बाँकी रहेको दुई सदस्य पदका लागि रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित छन् । बुधबार त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको विशेष