काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफ जितेको छ । बुधबार कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको
काठमाडौं । मेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आईतवार
काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार
त्रिपुरेश्वरस्थित कभर्डहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफले पहिलो जित निकालेको हो । एपीएफले आर्मीमाथि २७–२५, १३–२५, २५–२१ र २५–२३ को सेटमा जित निकालेको हो
काठमाडौं । ललितपुर मेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको
काठमाडौं, फागुन १० । आयोजकको टोली ललितपुर मेयर्स–११ माथि ५८ रनको फराकिलो जित निकाल्दै सुदुरपश्चिम प्रदेशले मंगलबारबाट सुरु भएको ललिपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको विभागीय डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो । रोमान्चक बनेको खेलमा सुरुआती अग्रता भने पुलिसले बनाएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो । यो जितसँगै एपीएफलाई रेलिगेसनको डर सकिएको छ । एपीएफले ११ खेलमा १४ अंक जोडेको छ ।
काठमाडौं, माघ १५ । आहा-रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङ मसर््याङ्दी क्लबलाई टाईब्रेकरमा हराउँदै एपीएफले पहिलो पटक आहा रारा
काठमाडौं, माघ ८ । विभागीय टोली नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिकार भएको खेलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोलले हराउँदै एपीएफ