१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप क्रिकेटमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा प्रवेश

काठमाडौं । दुई विभागिय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै

टाइगर कप भलिबल : एपीएफ महिलातर्फको च्याम्पियन

पोखरा । विभागीय टिम एपीएफ क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपिएफले अर्काे

ए डिभिजन लिग फुटबल : आर्मी र एपीएफले बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी खेलेका हुन् ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : उपाधिका लागि एपीएफ र प्रदेश १ भिड्ने

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनायो । उसका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् ।

‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ र एनआटीले अंक बाँडे

एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ । एनआरटी अंक तलिकाको छैटौं स्थानमा रहेको छ ।

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र एपीएफ विजयी

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका कविता जोशी र दीपा जोराले २/२ विकेट झारिन् । सुदूरपश्चिमकी कविता जोशी ओम्यान अफ द म्याच भइन् ।

‘ए’ डिभिजन लिग : एपीएफलाई पहिलो जित, पाँचौं चरणका खेल सकियो

खेलको ५७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाए । आवास लामिछानेको पासमा अफसाइड बिट गर्दै उनले सहजै गोल गरे ।

महिला राष्ट्रिय बक्सिङको फाइनलमा सुवास र प्रकाश

पुरुष ५४ केजीमा आर्मीका प्रेम चौधरीले आर्मी ‘बी’ का सुदिप श्रेष्ठबाट वाकओभर पाउदै फाइनलमा प्रवेश गरे ।

एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ एपीएफ र न्यू डायमन्ड सेमिफाइनल प्रवेश

महिला–पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार

ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि एपीएफलाई

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । १ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफले १६ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै