काठमाडौं । नेपाल पत्रकार महासंघले स्थापना गरेको पत्रकार आपतकालीन राहत कोषमा पत्रकार महासंघ बेलायत शाखाले २३ लाख रुपैंयाँ उपलब्ध गराउने भएको छ । बेलायत शाखाको संयोजनमा शनिबार भएको जुट मिटिङमार्फत