८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमसीसी सम्झौताको विरोधमा आज चितवन बन्द

चितवन । मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा आज चितवन बन्द गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले चितवन वन्दको आह्वान गरेको हो । बन्दका कारण विहानैदेखि