७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रियतामाथि हमला भएको विप्लव नेकपाको निष्कर्ष, एमसीसी पास भए देशमा आगो लाग्ने चेतावनी

प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक शंकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताउनुभयो ।

ऊर्जामन्त्री भुसाल र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीको गृहजिल्लामा एमसीसीविरुद्ध प्रदर्शन

सार्वभौतमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेको बोलन्या थलीले जनाएको छ ।

यथास्थितिमा एमसीसी स्वीकार नगर्न सरकारलाई वाईसीएलको सुझाव

वाईसीएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरू स्वीकार गर्न नसकिने बताउनुभयो ।

एमसीसी सम्झौता नेपाली जनताको लागि ‘विष सरह’

सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नुभयो ।

प्रधानमन्त्री देउवा र एससीसी उपाध्यक्ष सुमार बीच आज भेटवार्ता हुँदै

काठमाडौ‌ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवा र सुमारबीच आज दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता

फतिमासँगको भेटवार्तामा प्रचण्डले भने ‘विवादकाबीच एमसीसी पास गर्न कठिन, राष्ट्रिय सहमति खोज्नुपर्छ’

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । फतिमा प्रचण्डलाई भेट्न आज बिहान खुमलटार

प्रचण्ड भेट्न एमीसी उपाध्यक्ष सुमार खुमलटार पुगिन्

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुग्नु भएको छ । एमसीसीका बारे छलफलका लागि उपाध्यक्ष सुमारसहितकाे टाेली नेपाल आएकाे छ ।

सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दै, एमसीसी र मन्त्रीमण्डल विस्तारमा सहमती जुटाउने प्रयास

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दैछ । बैठकमा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता

सम्झौता अनुमोदनको ‘लविङ’मा एमसीसी प्रतिनिधिमण्डल विभिन्न दलका नेतहाहरुसँग भेटमा व्यस्त

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा आएको एमसीसी प्रतिनिधिमण्डल नेपालमा विभिन्न दलका नेताहरुसँगको भेटमा ब्यस्त रहेको छ । हिजो विहान साढे ९ बजेट काठमाडौं ओर्लिएको