काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको चार दलका शीर्ष नेताहरूको
काठमाडौं । अमेरिकी सहयोग सम्झौता ’एमसिसी’ पारितबारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आज बैठक बस्दैछ । सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको
शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोडने वा नछोडने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताउनुभयो ।
शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
अमेरिकाले एमसीसी परियोजना अनुमोदन गर्न सोमबारसम्मको समयसीमा दिएको अवस्थामा भोलि नै एमसीसी सम्झौता अनुमोदन हुनसक्ने देखिएको छ ।
एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औल्याउनुभयो ।
शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको भए पनि
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । आज अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा कांग्रेस
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) एमसीसी विषयमा आज निर्णय गर्ने भएको छ । जसपाले अहिलेसम्म एमसीसीको पक्ष या विपक्षमा मतदान गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । आज शनिबार
नेपाली कांग्रेसको जिल्ला समितिले धनकुटामा आयोजना गरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले एमसीसीको विषयमा वादविवाद गर्नुभन्दा संसदलाई निर्णय गर्न दिनुपर्ने बताउनुभयो ।