११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेकपा एमालेद्वारा प्रतिनिधि सभा बैठक पनि अवरोध, प्रधानमन्त्रीको राजीनामा मागियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा

प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिबारे एमालेले संसद् बैठकमा जवाफ माग्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिबारे आजको संसद् बैठकमा जवाफ माग्ने भएको छ । प्रधानमन्त्री दाहालले प्रस्ट नपारेसम्म संसद् चल्न नदिने

केन्द्र र सातै प्रदेशमा एमाले सत्ताविहीन

काठमाडौं । संघीय सरकारको गठबन्धन फुट्ने र जोडिने क्रियाकलापका कारण संघ सहित सबै प्रदेशमा एमाले प्रतिपक्ष बनेको छ । शुक्रबार कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाएसँगै सातै

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय नियोजित षड्यन्त्र हो : एमाले प्रमुख सचेतक गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्ताधारी दलहरुको जनतामा विश्वास गुमेका कारण जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयअन्तर्गत बनाउने षड्यन्त्र गरेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा

योगले नेपाललाई समृद्ध र सुखी बनाउँछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताउनुभएको छ । बुधवार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

बजेटप्रति हाम्रो गम्भिर असहमति छ : गोकर्ण विष्ट

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा गम्भिर असहमति रहेको बताउनुभएको छ । प्रधानमन्त्री, अर्थमन्त्रीसहितका शक्तिशाली मन्त्रीहरुका लागि मात्रै बजेट

प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा : महेश बर्ताैला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री दाहाल देशको हित नभई विदेशी रिझाउने

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक : एमाले

काठमाडौं । नेकपा एमालेका नेता केदार कोईरालाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक रहेको बताउनुभएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै

बजेट गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको एमाले सचिव बिष्टको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाउनु भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको

वामदेव गौतम एमालेमा फर्कन तयार !

काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार हुनु भएको छ । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय