१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भरतपुरमा रेनु र विजयको बराबरी मत

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले १ सय ६ मत ल्याएकी छन् । भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो ।

भद्रपुर १ मा एमालेको प्यानल विजयी

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार बन्नु भएका अधिकारीले ६६३ मात प्राप्त गर्दै निर्वाचित

विदुरमा गठबन्धन अगाडि, एमाले पछ्याउँदै

यस्तै, उपमेयरमा भने नेकपा एमालेकी अम्बिका नेपाल अगाडि हुनुहुन्छ । उहाँले ६ सय १८ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रभा बोगटीले ५ सय ६६ मत ल्याउनुभयो ।

कालीगण्डकी गाउँपालिकामा एमालेका कृष्ण लामिछाने निर्वाचित

स्याङ्जा । कालीगण्डकी गाउँपालिका वडा न. १ को अध्यक्षमा नेकपा एमालेका कृष्ण लामिछाने निर्वाचित हुनुभएको छ । वडा न. १ मा एमालेको पुरै प्यानल निर्वाचित भएको हो । लामिछानेले ८७७

कालीगण्डकी गाउँपालिकामा एमालेको अग्रता

स्याङ्जा । कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले अग्रता लिएको छ । नेकपा एमाले मेयरका उम्मेदवार खिम थापा १२६८ मत प्राप्त गर्दा गठबन्धनकि माया रानाले ३४० मत प्राप्त गर्नुभएको छ । यसैगरी

चितवनको भरतपुर महानगरमा एमालेका उम्मेदवार सुवेदीको सुरुवाती अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले १ सय मत गणना गरिदा ४१

बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उम्मेदवार कुटेको भन्दै एमालेद्वारा सिद्धार्थ राजमार्ग अवरुद्ध

एमालेका तर्फबाट स्याङ्जाको पुतलीबजार नगरपालिका–१० का वडाध्यक्षका उम्मेदवार गौतम थापा (विष्णु)लाई काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको भन्दै बाटो अवरुद्ध पारिएको हो ।

ओलीको खुट्टा ढोगेर पुण्य गौतम एमाले प्रवेश

भृकुटीमण्डपमा आयोजित नेकपा एमालेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनुभएको हो ।

पटेल नेकपा एसमा प्रवेश

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव एवम् एमाले बोधिमाई नगरपालिका अध्यक्ष कनिष पटेल, नेकपा एमाले मधेस प्रदेश सदस्य कपिलदेब पटेल लगायत एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्