१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


नयाँ पुस्ता श्रमजीवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्छ : विष्णु रिमाल

काठमाडौं, असोज २१ । नेकपा एमालेका नेता विष्णु रिमालले नयाँ पुस्ता श्रमजीवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताउनुभएको छ । बिहीबार जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले श्रमजीवीको हक, अधिकार

ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसके– अध्यक्ष नेपाल

अध्यक्ष नेपालले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गर्नुभयो । उहाँले एमाले सबै हिसावले पतनको दिशामा गएको बताउँदै एमाले सामुहिक नभएर एक व्यक्तिको पार्टी

एमालेमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था

काठमाडौं । नेकपा एमालेको विधानमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएसँगै एमालेको नीति तथा संगठनात्मक

साम्यवादको वकालत गर्नुपर्ने कम्युनिष्ट नेता अहंमतावादतिर

दिपेन्द्र अधिकारीकाठमाडौं, असोज १७ । साम्यवादको वकालत गर्नु पर्ने नेपालका कम्युनिष्ट नेताहरुमा म मात्र सत्य हुँ भन्ने अहंमवादी चरित्र मौलाउदै गएको छ । एककोषिय जीव अमिवाजस्तै पटक पटक टुक्रेका कम्युनिष्ट

एमालेको विधान महाधिवेशन सकियो, तीन वटै प्रस्ताव पारित, दुई पटक बढी कार्यकारी बस्न नपाइने

काठमाडौं, असोज १७ । नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ । तीन दिनसम्म ललितपुरको गोदावरीमा चलेको एमालेको महाधिवेशनमा पार्टी

एमालेले सार्वजनिक गर्‍यो नयाँ लोगो

काठमाडौं, असोज १७ । नेकपा एमालेले पार्टीको नयाँ लोगो सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गर्नुभएको हो । एमालेको

अताल्लिएर नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई एमालेमै फर्किन ओलीको आग्रह

काठमाडौं, असोज १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभएको छ । पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने

राजकुमार लेखी एमालेमा प्रवेश

काठमाडौं, असोज १७ । नेपाल आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी

एमालेले संविधान र लोकतन्त्रमाथि नै हमला गर्यो– महासचिव भुसाल

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सदन अवरुद्ध पार्ने कामले एमाले आफैँ जनताको माझमा नांगिदै गएको दावी गर्नुभयो ।

एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन, तिनको सातो खाने हो– अध्यक्ष दाहाल

अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाउनुभयो ।