काठमाडौं, असोज ३ । सोमबार दिउँसो १ बजे बस्ने गरि नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रस्ताव
बुटवलमा आयोजित नेकपा(एस)को लुम्बिनी प्रदेश कमिटी गठन कार्यक्रममा बोल्दै उहाँले एमालेका केही नेताहरूले आफूलाई चुनौतीरहित नेता बताउने गरेको स्मरण गर्दै त्यस्तो सपना नदेख्न चुनौती दिनुभयो ।
काठमाडौं, भदौ ३१ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई कार्यान्वयनबाट पार्टीपछि नहट्ने बताउनुभयो । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई रचनात्मक ढंगले लागु गर्ने बताउनुभएको छ
रायमाझीले मुलुकमा कुनै पनि एजेण्डा नभएको तर्क गर्दै तत्काल निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । ‘मुलुकमा अहिले कुनै पनि एजेण्डा नै छैन,’ उहाँले भन्नुभयो, ‘संसद औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्छ ।’
काठमाडौं, भदौ ३१ । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एमाले कार्यकर्ता प्रशिक्षणमा बोल्दै
काठमाडौं, भदौ ३१ । नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेका छन् । सभामुख पूर्णबहादुर घर्तीले बिहीबारको बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए
कैलाली, भदौ ३० । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले अध्यक्ष
झापा, भदौ २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नु परेको स्पष्टिकरण दिनु भएको छ । एमाले झापाले बिर्तामोडमा आयोजना गरेको
काठमाडौं, भदौ २९ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुभाष नेम्वाङले सभामुख अग्नीप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायम रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता
काठमाडौं, भदौ २९ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले