६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सभामुख सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी,सर्वदलीय बैठक बहिस्कार

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेकपा एमाले सभामुखले सोमबार बोलाइएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नु भएको छ ।