बझाङ । केदार स्युँ गाउँपालिका वडा नम्बर ५ की प्रमिला जाग्री गुर्धामीले जिल्ला अस्पतालमा बच्चा जन्माएको शुक्रबार ५ दिन पुगेकाे छ । १३ गते बेलुका बच्चा पाएकी उनले २ दिनपछि
सिन्धुली । सिन्धुलीमा कृषकको सुविधाका लागि कृषि एम्बुलेन्सबाट खसी, बोका लगायत कृषि वस्तु ढुवानी गर्न थालिएपछि कृषकहरूलाई सुविधा भएको छ । सिन्धुलीको मरिण गाउँपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले मरिण क्षेत्रमा उत्पादित
सोलुखुम्बु । विगतका वर्षहरुमा डोको र स्ट्रेचरलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएका सोलुखुम्बुको अति दुर्गम महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स पुगेपछि स्थानीय हर्षित भएका छन् । भारत सरकारको अनुदान सहायतामा महाकुलुङमा एम्बुलेन्स
नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ ।
यसैबीच, ओएलएका प्रवक्ता ओडा टार्बीले आरोपहरूको खण्डन गर्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकारले फेरि पनि ओएलएलाई आफूले गरेको अपराधका लागि दोषारोपण गरेको ट्वीटमार्फत दाबी गरेका छन् ।
छानबिनका लागि अस्पताल प्रमुख नेत्रनारायण पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरेलले छानबिन प्रक्रियालाई अघि बढाइएको र यथार्थ जानकारी लिने बताउनुभयो ।
जेठ १९ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्देशनपश्चात सोमबार जिपिएस ट्रयाकर जडान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो ।
दुर्घटनामा घाइते भएकी ममताको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायव उपरीक्षक दानबाहादुर थापाले जानकारी दिनुभयो ।
जिल्लाका ११ वटै पालिकालाई लक्षित गर्दै सेवा उपलब्ध गराउनेगरी सेवा सञ्चालनमा ल्याउन लागिएको स्कुल अफ डेमोक्रेसी स्याङजाका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरा, जेठ २ । पोखरामा आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमित बिरामीका लागि अस्पताल आउजाउ गर्न पर्यटन व्यवसायीले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । उनीहरुले पहिलो चरणमा सरकारी अस्पतालसम्म