काठमाडौं । बेलारुसमा राष्ट्रपति विरुद्ध भएको आन्दोलनका क्रममा १ सय २५ जना पक्राउ परेका छन् । राष्ट्रपति एलेक्जेन्डर लुकासेंन्कोको राजीनामाको मागसहित राजधानी मिंक्समा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा