९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एशिया रग्बीमा नेपालको महिला र पुरुषको खराब प्रदर्शन

काठमाडौं । नेपालका महिला र पुरुष दुवै टोलीले एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सुखद् प्रदर्शन गर्न सकेनन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रवार भएको रग्बी सेभेन्स ट्रफीमा पुरुष र