१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप मत्थर, एसएसपी बढुवाको बाटो खुला

काठमाडाैं । राजनीतिक हस्तक्षेपले अस्तव्यस्त प्रहरी संगठनभित्र पछिल्लो समय केही मत्थर भएकाे छ । मत्थर भएसँगै प्रहरी संगठनभित्र वृत्ति विकासको काम हुन थालेपछि संस्थागत लय पक्रिएको अनुभव गरिएको हाे ।