प्रधानसेनापति शर्माले नेपाली सेना असंलग्न परराष्ट्रनीतिको बारेमा गम्भीर रहेकोले आगामी दिनमा पनि सैनिक पार्टनरसिप नहोस्, नबनियोस्, हुन नपरोस् भन्ने कुरालाई ध्यानमा राखेर नेपालको परराष्ट्रनीति र छिमेकीलाई ध्यानमा राखेर काम गर्ने
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गर्नु भएको छ
काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषयको च्याप्टर क्लोज भईसकेको बताउनुभएको छ । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि
सेनाले एसपीपीमा संलग्न हुनका लागि आफूले पत्राचार नगरेको र कहिल्यै नगर्ने पनि उल्लेख गरिएको थियो । तर, यही पत्रबाट उसले गरेको खण्डन गलत सावित भएको हो ।
नेता थापाले नेपालको राष्ट्रिय सेनासँग अमेरिकाको कुनै एक राज्यको सेनाको पार्टनरसिप गर्नु नेपाली सेनाको अवमूल्यन गर्नु भएको पनि बताउनुभयो । उहाँले अमेरिकाको मित्र हुनु नै खतरा भएको टिप्पणी गर्नुभयो ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौतामा नेपाल अहिलेसम्म संलग्न नभएको र संलग्न हुने सोच पनि नरहेको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष
काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भने स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेको छ । दूतावासले बुधबार पत्रकार सम्मेलन नै गरेर नेपाली सेना र
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनीहरूले नेपाल कुनै पनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताएका हुन् ।
संसद विघटन गर्ने ओली नेतृत्वको सरकार विस्थापित गरेर सरकार गठन गर्न सफल भएको पाँच दलीय गठबन्धन पुषमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सफल भयो । तर, गत
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का लागि कुनै प्रस्ताव नगरेको स्पष्ट पार्नुभएको छ । मन्त्री कोइरालाले एसपीपीका लागि सरकारले कुनैपनि