१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपालले टस हार्‍यो, कुवेतविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्धको खेलमा टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला बलिङ गर्ने

नेपालले कुवेतको सामना गर्दै

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा शनिबार नेपालले कुवेतसँग खेल्दैछ । समूह ए को विजेता नेपाल र समूह बी को उपजिजेता कुवेत पहिलो सेमिफाइनल खेलमा भिड्न लागेका हुन्

एसीसी प्रिमियर कप : आज साउदी अरेबिया र ओमान तथा बहराइन र युएई भिड्दै

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा बुधबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा साउदी अरेबिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यी दुवै टिम सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान

एसीसी प्रिमियर कप : आज मलेसिया र कतार तथा कुवेत र सिंगापुर भिड्दै

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् । मुलपानी मैदानमा मलेसिया र कतारबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट बाहिरी सकेको मलेसियाले आफ्नो अन्तिम खेलमा जित निकालेर

नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द, दुवैले अंक बाँडे

काठमाडौं । अविरल वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन् । मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्द

एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरबियाको भिडन्त

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार नेपालले साउदी अरबियाको सामना गर्नेछ । यो खेल बिहान ९ बजे मुलपानी मैदानमा सुरु हुनेछ । जारी प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल

यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो ।

एसीसी प्रिमियर कप : आज मलेसिया र ओमान तथा युएई र सिंगापुर भिड्दै

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् । मुलपानी मैदानमा मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेका छन्

एसीसी प्रिमियर कप: कतारले साउदीलाई २१७ रनको मध्यम लक्ष्य दियाे

काठमाडौं । कतारले एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेवियालाई २ सय १७ रनको मध्यम लक्ष्य दिएको छ। शनिबार टियु क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा टस हारेर पहिलाे ब्याटिङको निम्तो पाएको

एसीसी प्रिमियर कप : आज कतार र साउदी अरेविया तथा बहराईन र कुवेत भिड्दै

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा कतार र साउदी अरेवियाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी मैदानमा बहराईन र कुवेतबीच प्रतिस्पर्धा