काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटन ह्याम हट्सपरलाई २–० ले पराजित गरेकाे छ । आइतबार राति टोटन ह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली एस्टन भिल्लालाई विजयी गराउन
एजेन्सी । चेल्सीका कप्तान सेजर अज्पिलिक्वेटाले एस्टन भिल्लासँगको खेलको क्रममा पाएको रातो कार्ड फिर्ता भएको छ । रेफ्रीले देखाएको रातो कार्डविरुद्ध उनले अपील गरेका थिए । गत शनिबार भएको खेलको
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युनाईटेडलाई
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार म्यानचेस्टर सिटीले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ । सिटीले घरेलु मैदानमा एस्टनसँग खेल्नेछ । सिटी र एस्टनबीचको खेल राति ११ः४५ बजे सुरु हुनेछ ।
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीको खराब लय जारी छ । गएराति भएको खेलमा चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेलेको छ । पछिल्लो समय सोचे अनुसारको प्रदर्शन गर्न
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई १–० ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले पेनाल्टीमार्फत निर्णायक गोल गरे
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई एस्टन भिल्लाले ७–२ ले हराएको छ । गएराति एस्टन भिल्लाको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ओली वाट्किन्सले ह्याट्रिक गरे
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–० ले हराएको छ । एस्टन भिल्लालाई उसैको मैदानमा पराजित गर्न म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज, मेसन ग्रीनउड र पउल पोग्बाले