१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पिएकप क्रिकेटः पुलिसले १ सय ११ रन बनाउँदा आर्मी १ सय ९६ रनमा अलआउट

काठमाडौं । नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष क्रिकेटमा साविक विजेता नेपाल पुलिस क्लबलाई १ सय ११ रनमा अलआउट गरेको छ ।