१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई ९ महिना कैद सजाय

काठमाडौं । ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई ९ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालत ओखलढुङ्गाले ९

चट्याङ लागेर एकको मृत्यु

काठमाडौं । ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको प्रहरी जनाएको

ओखलढुंगामा रामहरि खतिवडा निर्वाचित

ओखलढुङ्गा । ओखलढुंगामा कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित हुनुभएको छ । खतिवडाले एमाले उम्मेदवार यज्ञराज सुनुवारलाई ६ हजार ८१८ मतान्तरले पराजित गर्नुभएको हो । खतिवडाले ३३ हजार ५५६ मत प्राप्त

ओखलढुङ्गामा आत्महत्या दर बढ्यो

ओखलढुंगा । ओखलढुङ्गामा आत्महत्या गर्ने दर बढ्दै गएको छ । जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा मात्रै १ सय ७२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयको

ओखलढुङ्गा–सिन्धुली जोड्ने पुल निर्माण सम्पन्न

पुलको सबै काम सम्पन्न भइसकेको र यही साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ । करीव २३ करोड लागतमा बनेको पुल २ सय मिटर लामो छ । पुलमा

ओखलढुङ्गाको सिद्धिचरण नगरको बजेट ८१ करोड ६ लाख

१० औं नगरसभामा प्रस्तुत गरिएको बजेटमा सामाजिक विकासतर्फ ४५ करोड ३३ लाख, सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ४० लाख, आर्थिक विकास तर्फ ११ करोड २८ लाख, पूर्वाधार विकासमा १०

ओखलढुङ्गामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु

घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद

ओखलढुङ्गामा जिप दुर्घटना हुँदा २ को मृत्यु, चार गम्भीर

काठमाडौं । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाको बान्द्रेभीरमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ

करेन्ट लागेर मोलुङ हाईड्रोका कर्मचारीको मृत्यु

ओखलढुङ्गा, असोज ७ । करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर मृत्यु भएको हो । मोलुङ हाईड्रोको हाईटेन्सन

कोरोना संक्रमित महिलाबाट शिशुको जन्म

ओखलढुङ्गा, भदौ २९ । कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिनुभएको छ । कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बस्नुभएकी एक महिलाले बच्चा जन्माउनुभएको हो । कोरोेना सङ्क्रमित